जानकी गाउँपालिकाको बजेट ७९ करोड कैलाली। जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ७९ करोडको बजेट ल्याएको छ। गाउँपालिकाले अनुदानबाट १५ करोड, राजश्वबाट १० करोड, सर्सत अनुदानबाट २१ करोड र चालु वर्षमा खर्च नभएको १५ करोडलाई आगामी वर्षको स्रोतको रुपमा प्रस्तुत गरेको छ। गाउँपालिकाले स्थानीय पूर्वाधार विकार, स्वास्थ्य, शिक्षा र कृषिलाई बजेटको मुख्य प्राथमिक्तामा राखेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्