चाइना मोबाइलले नेपालमा मोबाइल डेटा नेटवर्क स्थापना गर्न १ खर्ब १८ अर्ब लगानी गर्ने काठमाडौं।चाइना मोबाइलले नेपालमा १ अर्ब अमेरिकी डलर(१ खर्ब अर्ब ७२ करोड ७४ लाख रुपैयाँ)लगानी गर्ने भएको छ।संयुक्त राष्ट्रसंघको कन्फ्रेन्स अन ट्रेड एण्ड डेभलपमेन्ट (युएनसीटीएडी)ले हालै सार्वजनिक गरेको ‘वर्ल्ड इन्भेस्टमेन्ट रिपोर्ट २०२१’ मा उक्त कुरा उल्लेख गरिएको छ।“सूचना,सञ्चार तथा प्रविधिको क्षेत्रमा चाइना मोबाइलले नेपालमा १ अर्ब डलरको मोबाइल डेटा नेटवर्क परियोजना स्थापना गर्ने कार्य सुरु गरेको छ”,रिपोर्टमा भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्