एघार महिनामा चीनसँग नेपालको व्यापार घाटा दुई खर्ब नाघ्यो काठमाडौं।आर्थिक वर्ष २०७७/७८ को पहिलो ११ महिनामा नेपालको चीनसँग व्यापार घाटा २ खर्ब ९ अर्ब ५७ करोड ९५ लाख ९७ हजार पुगेको छ।भन्सार विभागकाअनुसार २०७७ साउन देखि २०७८ जेठसम्मको अवधिमा चीनबाट नेपालमा २ खर्ब १० अर्ब ५१ करोड ९८ लाख ५९ हजारको वस्तु भित्रिएको छ।सोही अवधिमा नेपालबाट मात्र ९४ करोड २ लाख ६२ हजारको वस्तु चीनमा निर्यात भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्