टेस्लाले चीनबाट फिर्ता बोलायो तीन लाख कार एजेन्सी। अमेरिकी विद्युतीय कार निर्माता टेस्लाले चीनबाट ३ लाख कारलाई फिर्ता बोलाएको छ। टेस्लाका ‘मोडल–३’का कारलाई फिर्ता बोलाइएको हो। कारको सुरक्षा नियन्त्रणमा समस्या देखिएपछि फिर्ता बोलाइएको सीएनएनले बताएको छ। तीमध्ये कति वटा कारमा उक्त प्रकारको समस्या रहेकोबारे जानकारी नभएपछि सबै कारलाई फिर्ता बोलाइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्