चार समूहले उचाल्यो सेयर बजार काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई आज चार वटा समूहले उचालेको छ। आज जलविद्युत, व्यापार, बैंक र उत्पादनमूलक समूहले सेयर बजारको चमक फर्काएको हो। अघिल्लो साताभर घटेको नेप्से यी चार वटा समूहका कारण आज २७ अंकले बढेको छ। आज यी बाहेक लघुवित्त, म्यूचुअल फण्ड, लगानी र अन्य समूहसमेत बढेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्