के यो चीनको नाकाबन्दी होइन र? काठमाडौं। कोरोना महामारीलाई कारण देखाउँदै चीनले नेपालको तातोपानी र रसुवागढी नाकाबाट वस्तु आफ्नो भूमीमा प्रवेश गर्न नदिएको ११ महिनाभन्दा बढी भएको छ। यसकारण आव २०७७/७८को पहिलो ११ महिनामा रसुवागढी र तातोपानी नाकाबाट नेपालले एक रुपैयाँको वस्तु पनि चीन निर्यात गरेको छैन। जबकी सोही अवधिमा चीनबाट ती दुई नाकाबाट करिब साढे २० अर्बको वस्तु नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्