गूगल र अमेजनमाथि अनुसन्धान गर्दै बेलायत एजेन्सी। बेलायतको नियामक नियकाले अमेरिकी दुई कम्पनी गूगल र अमेजनमाथि अनुसन्धान सुरु गरेको छ। कम्पिटिशन एण्ड मार्केट अथोरिटीले दुई वटा कम्पनीमाथि अनुसन्धान सुरु गरेको हो। दुईवटै कम्पनीले आएको फेक रिभ्यू नहटाएको र त्यसलाई बढवा दिएको आरोप खेपिरहेका छन्। यसबाट ग्राहक भ्रममा परेको र विभिन्न कम्पनीहरुको वास्तविक जानकारी नपाएको बेलायतको आरोप छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्