समयमै बजेट नल्याउने स्थानीय तहलाई के हुन्छ? काठमाडौं। सबै स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट पेस गरेर असार मसान्तसम्ममा त्यसलाई पारित गरिसक्नुपर्ने व्यवस्था छ। तर बजेट पेस नगर्ने र असार मसान्त भित्रै पारित नगरे के हुने भन्ने उल्लेख छैन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बजेट पेस नगरे र पारित नगरे के हुने भन्ने उल्लेख नभएको जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्