यस्तो छ आज विदेशी मुद्राको विनिमयदर काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंककाअनुसार आजका लागि अमेरिकी डलरको खरिद मूल्य ११८.४३ रुपैयाँ तोकिएको छ। त्यसैगरी आज डलरको बिक्री मुल्य ११९.०३ रुपैयाँ तय गरिएको राष्ट्र बैकले जनाएको हो। यस्तै युरोको खरिद मूल्य १४१.३५ रूपैयाँ र बिक्री मूल्य १४२.०६ रूपैयाँ तोकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्