युनियन लाईफले पायो आईपीओ निष्काशनको अनुमति, सर्वसाधारणलाई कति? काठमाडौं। नेपाल धितोपत्र बोर्डले युनियन लाईफ इन्स्योरेन्स कम्पनीलाई साधारण सेयर(आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। प्रतिकित्ता १०० रुपैयाँको दरले ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डले कम्पनीलाई अनुमति दिएको हो। कम्पनीले कुल निष्काशनमध्ये ७० प्रतिशत संस्थापक समूहलाई र बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुट्याएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्