आज ४ अंकले बढ्यो नेप्से काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ४.२९ अंकले बढेको छ। आईतबार २७ अंकले बढेको नेप्सेको वृद्धिदरमा आज ह्रास आएको हो। चार अंकले बढेको बजार सोमबार २ हजार ८७४ रुपैयाँमा बन्द भएको हो। यसै क्रममा ७ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भई एक करोड ९२ लाख कित्ता सेयर किनबेच भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्