जगदम्बा मोटर्सले ‘प्रोटोन एक्स७०’ सार्वजनिक गर्ने काठमाडौं। जगदम्बा मोटर्सले चर्चित मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनको बहु–प्रतिक्षित मोडल ‘प्रोटोन एम्स ७०’ नेपालमा सार्वजनिक गर्ने भएको छ। असार १६ गते भर्चुअल माध्यमबाट प्रोटोन एम्स ७०’ सार्वजनिक गरिने जगदम्बाले जनाएको छ। यसअघि नै नेपालमा लञ्च गर्ने तयारी गरिएको उक्त गाडी दोस्रो चरणको कोरोना भाइरसले नेपालमा निम्त्याको असहज परिस्थिति तथा लकडाउनका कारण रोकिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्