सेयर बजारमा लघुवित्तको हाबी काठमाडौं। आज बजारमा कारोबार भएमध्ये सबैभन्दा धेरै मूल्य बढ्ने अधिकांश लघुवित्त कम्पनीहरु अग्रपंतिमा देखिएका छन्। नेप्सेका अनुसार सबैभन्दा धेरै मूल्य बढ्ने १० कम्पनीमध्ये आठवटा लघुवित्त रहेका छन्। यसैगरी सबैको लघुवित्त र सिभिल लघुवित्त ८/८ प्रतिशतले वृद्धि हुदा सामुदायिक र मिथिला र आशा लघुवित्त ४÷४ प्रतिशतले बढेको नेप्सेले बताएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्