उपलब्ध भएको एक मिनेटमा ७७ मिलियन बराबरको स्मार्टफोन बिक्री
एजेन्सी। चिनियाँ स्मार्टफोन कम्पनी अनरले आफ्नो फिप्टी र फिप्टी प्रो स्मार्टफोन बिक्रीका लागि उपलब्ध भएको एक मिनेटमा ५ अर्ब युआन अर्थात् ७७ मिलियन बराबरको अनर फिप्टी सिरिजका स्मार्टफोनहरु बिक्री गरेको दाबी गरेको छ। अनर ५० तथा ५० प्रो हालका लागि चीनमा मात्र उपलब्ध छ।
प्रतिक्रिया दिनुहोस्