काठमाडौं।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल पूर्वाधार निर्माण कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया अघि बढाएको छ। विगत ६ महीनादेखि कामविहीन भएको कम्पनीको कार्यकारी प्रमुख नियुक्तिको लागि मन्त्रालयले २८ पुसमा विज्ञापन प्रकाशन गरेको छ।

निजी क्षेत्रका ठेकेदारबाट हुने ढिलाइलाई रोक्न भन्दै सरकारले असारको अन्तिम साता नेपाल पूर्वाधार निर्माण कम्पनी खोलेको थियो। सरकारले नै ठेक्का–पट्टाको काम गर्नेगरी खोलिएको उक्त कम्पनीले खासै प्रगति हासिल गर्न सकेको छैन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा वसन्तकुमार नेम्वाङ नियुक्त भएको दुई महीनाभित्रै २१ दिनको मिति राखेर कार्यकारी प्रमुख नियुक्तिको विज्ञापन गरिएको हो। पूर्वाधार निर्माण कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल चार वर्ष तोकिएको छ।

कम्पनीको कार्यकारी प्रमुख हुनका लागि इञ्जिनियरिङ तथा व्यापार प्रशासन, वाणिज्य शास्त्र वा व्यवस्थापनमा स्नातकोत्तर हुनपर्ने शैक्षिक योग्यता तोकिएको छ। त्यसैगरी, पूर्वाधारको क्षेत्रमा व्यवस्थापक वा सो सरहको पदमा कम्तीमा १० वर्षको अनुभव भएको र दरखास्त दिने अन्तिम मितिमा ३५ वर्ष उमेर पुरा गरी ६० वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ।

कम्पनीको कार्यकारी प्रमुखमा दरखास्त दिन चाहने व्यक्तिले बढीमा १५ सय शब्दको सोचपत्र र बढीमा पाँच हजार शब्दको व्यवसायिक योजना पेश गर्नुपर्ने जनाइएको छ।

" /> काठमाडौं।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल पूर्वाधार निर्माण कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया अघि बढाएको छ। विगत ६ महीनादेखि कामविहीन भएको कम्पनीको कार्यकारी प्रमुख नियुक्तिको लागि मन्त्रालयले २८ पुसमा विज्ञापन प्रकाशन गरेको छ।

निजी क्षेत्रका ठेकेदारबाट हुने ढिलाइलाई रोक्न भन्दै सरकारले असारको अन्तिम साता नेपाल पूर्वाधार निर्माण कम्पनी खोलेको थियो। सरकारले नै ठेक्का–पट्टाको काम गर्नेगरी खोलिएको उक्त कम्पनीले खासै प्रगति हासिल गर्न सकेको छैन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा वसन्तकुमार नेम्वाङ नियुक्त भएको दुई महीनाभित्रै २१ दिनको मिति राखेर कार्यकारी प्रमुख नियुक्तिको विज्ञापन गरिएको हो। पूर्वाधार निर्माण कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल चार वर्ष तोकिएको छ।

कम्पनीको कार्यकारी प्रमुख हुनका लागि इञ्जिनियरिङ तथा व्यापार प्रशासन, वाणिज्य शास्त्र वा व्यवस्थापनमा स्नातकोत्तर हुनपर्ने शैक्षिक योग्यता तोकिएको छ। त्यसैगरी, पूर्वाधारको क्षेत्रमा व्यवस्थापक वा सो सरहको पदमा कम्तीमा १० वर्षको अनुभव भएको र दरखास्त दिने अन्तिम मितिमा ३५ वर्ष उमेर पुरा गरी ६० वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ।

कम्पनीको कार्यकारी प्रमुखमा दरखास्त दिन चाहने व्यक्तिले बढीमा १५ सय शब्दको सोचपत्र र बढीमा पाँच हजार शब्दको व्यवसायिक योजना पेश गर्नुपर्ने जनाइएको छ।

"> नेपाल पूर्वाधार निर्माण कम्पनीमा सीईओ नियुक्तिको प्रक्रिया शुरू: Dekhapadhi
नेपाल पूर्वाधार निर्माण कम्पनीमा सीईओ नियुक्तिको प्रक्रिया शुरू
काठमाडौं।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल पूर्वाधार निर्माण कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया अघि बढाएको छ। विगत ६ महीनादेखि कामविहीन भएको कम्पनीको कार्यकारी प्रमुख नियुक्तिको लागि मन्त्रालयले २८ पुसमा विज्ञापन प्रकाशन गरेको छ।

निजी क्षेत्रका ठेकेदारबाट हुने ढिलाइलाई रोक्न भन्दै सरकारले असारको अन्तिम साता नेपाल पूर्वाधार निर्माण कम्पनी खोलेको थियो। सरकारले नै ठेक्का–पट्टाको काम गर्नेगरी खोलिएको उक्त कम्पनीले खासै प्रगति हासिल गर्न सकेको छैन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा वसन्तकुमार नेम्वाङ नियुक्त भएको दुई महीनाभित्रै २१ दिनको मिति राखेर कार्यकारी प्रमुख नियुक्तिको विज्ञापन गरिएको हो। पूर्वाधार निर्माण कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल चार वर्ष तोकिएको छ।

कम्पनीको कार्यकारी प्रमुख हुनका लागि इञ्जिनियरिङ तथा व्यापार प्रशासन, वाणिज्य शास्त्र वा व्यवस्थापनमा स्नातकोत्तर हुनपर्ने शैक्षिक योग्यता तोकिएको छ। त्यसैगरी, पूर्वाधारको क्षेत्रमा व्यवस्थापक वा सो सरहको पदमा कम्तीमा १० वर्षको अनुभव भएको र दरखास्त दिने अन्तिम मितिमा ३५ वर्ष उमेर पुरा गरी ६० वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ।

कम्पनीको कार्यकारी प्रमुखमा दरखास्त दिन चाहने व्यक्तिले बढीमा १५ सय शब्दको सोचपत्र र बढीमा पाँच हजार शब्दको व्यवसायिक योजना पेश गर्नुपर्ने जनाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्