सामाजिक सुरक्षा कोषमा २ लाख ५१ हजार २९२ योगदानकर्ता सुचीकृत काठमाडौं। योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म दुईलाख ५१ हजार २९२ योगदानकर्ता सुचीकृत भएका छन्। सोमबार कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा चौधहजार ५८० रोजगारदाता सूचिकृत भई छअर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको जनाएको हो। अहिलेसम्म कोषबाट दुईहजार ४७ले औषधि उपचारमा, दुर्घटना तथा असक्तता योजनामा ९१ र ४१ आश्रित परिवारले सुविधा लिएको कोषका प्रवक्ता विवेक पन्थीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्