नेप्सेमा ५० अंकको पहिरो काठमाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्व (नेप्से) परिसूचक ४७ अंकले घटेको छ। २८ सय ८० अंकबाट कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक ४७ अंकले घटेर २८ सय २८ अंकमा आइपुगेको हो। यस क्रममा आज ६ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसैगरी आज एक करोड ४० लाख कित्ता सेयर किनबेच भएको नेप्सेले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्