लघुवित्तबाहेक सबै समूहमा गिरावट काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भएका १३ मध्ये १२ वटा समूह घटेका छन्। नेप्सेका अनुसार लघुवित्तबाहेक अन्य सबै समूह घटेका हुन्। सबै समूह घट्दा लघुवित्त समूहमा भने २६.४ अंकको सुधार देखिएको छ। यसैगरी आज सबैभन्दा बढी निर्जीवन बीमा समूहमा २५१ अंकको र विकास बैंक समूह १६७ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्