‘फोन पे’बाट एकलाख र आईफोन जित्न सकिने काठमाडौं। ‘फोन पे’ले एक लाख रुपैयाँ र आईफोन जित्न सक्ने अफर ल्याएको छ। पेले ‘रिफर एण्ड अर्न अफर’ सार्वजनिक गरेको हो। योजनाअन्तर्गत यही असार ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्ने प्रयोगकर्तामध्ये ३ जनाले गोलप्रथाबाट एक लाख रुपैयाँ जित्न र एक जनाले आईफोन १२ जित्न सक्नेछन्। पे हालसम्म ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थामा आबद्ध भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्