२०२० मा विदेशी पर्यटक सबैभन्दा बढी घुमे लुम्बिनी काठमाडौं। सन् २०२० मा नेपाल आएका २ लाख ३० हजार विदेशी पर्यटकमध्ये सबैभन्दा बढीले लुम्बिनी घुमेका छन्। नेपाल आएकामध्ये ४५ हजार ४६९ जनाले लुम्बिनी घुमेका हुन्। यो संख्यामा भारतीय पर्यटकको समेत संख्या समेटिएको छ। यसैगरी गत वर्ष नेपाल आएका पर्यटकले लुम्बिनीपछि पशुपति क्षेत्र घुमेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्