अटोमोबाइल व्यवसायीले मागे कोरोनाको खोप काठमाडौं। अटोमोबाइल्स व्यवसायीले सरकारसँग कोभिड–१९ विरुद्धको खोप मागेका छन्। नाडा अटोमोबाइल्स एशोसिसएनले एक विज्ञप्ति निकाल्दै सरकारसमक्ष खोप मागेको हो। संघले भनेको छ, “अटोमोबाइल्स वर्कशप, शोरुम तथा स्पेयर पार्टस व्यवसायी, कर्मचारी, टेक्निसियन र मजुदरलाई तत्काल खोप उपलब्ध गराउने सरकारलाई भनेको हो। देशको मुख्य व्यवसायिक क्षेत्र भएकाले पनि छिटो खोप चाहिने व्यवसायीको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्