जीवन विकासको आईपीओमा कीर्तिमानी आवेदन काठमाडौं। जीवन विकास लघुवित्तको साधारण सेयर(आईपीओ)मा कीर्तिमानी आवेदन परेको छ। कम्पनीले असार ११ गतेदेखि १९ लाख ७७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमध्ये हिजो आवेदन दिने अन्तिम दिनसम्म २० लाख ५९ हजार जनाले तीन करोड ९ लाख १० हजार कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्