सेयर बजारमा सामान्य गिरावट काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य गिरावट आएको छ। आज बुधबार नेप्से परिसूचक ४.१३ अंकले घटेको हो। बजारमा सामान्य गिरावटसँगै परिसूचक २८ सय २३ अंकमा आएर बन्द भएको छ। यस क्रममा आज ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भई एक करोड ६२ लाख कित्ता सेयर किनबेच भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्