आज फाइनान्स कम्पनी सेयर बजारमा धेरै माथि काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ अंकले घटेको दिन ५ वटा फाइनान्स कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। पोखरा, नेपाल, मल्टिप्रपोज र प्रोगेसिभ फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यीमध्ये सबैभन्दा बढी पोखरा फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेको छ। बाँकी चार कम्पनीको मूल्यमा भने ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्