नेपालमा मोबाइल इन्टरनेटको हिस्सा ६५ प्रतिशतभन्दा बढी काठमाडौं। चालु आर्थिक वर्षको नौ महिनामा सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको पाइएको छ। साउनदेखि चैतसम्मको अवधिमा मोबाइल इन्टरनेटको हिस्सा ६५ दशमलव ३९ प्रतिशत रहेको पाइएको हो। हालसम्म एक करोड १७ लाख ६० हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ। त्यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९३ लाख ३५ हजार र एनसेलको २४ लाख २५ हजार रहेको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्