बैंकका कर्मचारी र कोषबीच लफडा काठमाडौं। बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सामाजिक सुरक्षा कोषबीचको लफडा सुरु भएको छ। कोषले सबै बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई यही असार मसान्तसम्म कोषमा आबद्ध हुन भन्दै पत्र लेखेपछि सुरु भएको लफडा अझै लम्बिने देखिएको छ। वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले कोषमा कुनै पनि हालतमा नजाने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्