वाणिज्य बैंकको कार्यालयमा किन टासियो कालो ब्यानर? काठमाडौं। सबै वाणिज्य बैंकका कर्मचारीले आफ्नो कार्यालय भवनमा कालो ब्यानर टाँसेका छन्। उनीहरुले सामाजिक सुरक्षा कोषमा अनिवार्य रुपमा जान पर्ने बाध्यत्मक व्यवस्थाको विरोध गर्दै कालो ब्यानर टाँसेका हुन्। कोषले यही असार मसान्तभित्र अनिवार्य रुपमा आबद्ध हुन पत्र काटिसकेको छ। यस्तो अवस्थामा आफ्नो जिन्दगीभरको कमाई कोषमा गएर बस्ने भन्दै कर्मचारीले विरोध जनाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्