हाम्रो नाममा फेसबुकबाट आउने सूचनामा विश्वास नगर्नु : राष्ट्र बैंक काठमाडौं। नेपाल राष्ट्र बैंकले पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक)बाट बैंकको नाममा भ्राकम सूचना पोष्ट भइरहेको भन्दै त्यस्ता सूचनामा विश्वास नगर्न आग्रह गरेको छ। “हालसम्म राष्ट्र बैंकको कुनै पनि आधिकारीक फेसबुक पेज नरहेको र यसबाट बैंकको कुनै पनि सूचना तथा जानकारी नगरिएको ब्यहोरा सबैलाई जानकारी गर्न चाहन्छौं,” राष्ट्र बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्