बजार बढेपनि निर्जीवन बीमा समूहमा गिरावट काठमाडौं। नेपाल स्टक एकस्चेञ्ज (नेप्से)का अनुसार आज निर्जीवन बीमा समूहको सूचक घटेको छ। नेप्से परिसूचक १९ अंकले बढ्दा यो समूहमा ५.७ अंकको गिरावट आएको हो। आज योबाहेक सबै १२ समूहको सूचक बढेको छ। जसमध्ये सबैभन्दा बढी विकास बैंक समूहमा १५३ र होटल तथा टुरिजम समूहमा १३८ अंकको सुधार आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्