युक्रेनसँग नेपालको व्यापार घाटा १५ अर्बभन्दा बढी
काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८को पहिलो एघार महिनामा युक्रेनसँग नेपालको व्यापार घाटा१५ अर्ब १५ करोड ५० लाख६९ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार२०७७ साउनदेखि २०७८ जेठसम्मको अवधिमा नेपालले उक्त घाटा ब्यहोरेको हो। उक्त अवधिमा युक्रेनबाट नेपालमा१५ अर्ब १५ करोड७२ लाख ८८ हजार रुपैयाँको वस्तु आएको छ। सोही अवधिमा नेपालबाट युक्रेनमा मात्र २२ लाख १९ हजार रुपैयाँको वस्तु गएको छ।
प्रतिक्रिया दिनुहोस्