६० वर्ष उमेर कटेका चलचित्रकर्मिलाई राज्यले भत्ता दिने
काठमाडौं। ६० बर्ष उमेर कटेका श्रमजीवी चलचित्रकर्मीलाई राज्यले भत्ता सुविधा दिने चलचित्र बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी गराए। उनका अनुसार चलचित्र विकास बोर्डले २१ औं स्थापना दिवसको अवसरमा भत्ता सुविधा दिने भएको हो। चलचित्रकर्मी सामाजिक सुरक्षा योजनाअन्तर्गत राज्यले भत्ता सुविधा दिन लागेको दाहालले बताए।
प्रतिक्रिया दिनुहोस्