नेपालमा स्यामसुङका तीन नयाँ उत्पादन सार्वजनिक हुँदै काठमाडौं। सामसङले नेपाली बजारमा स्यामसुङ ग्यालेक्सी एम३२, ए२२ स्मार्टफोन र ग्यालेक्सी ट्याब ए७ लाइट गरी तीन उत्पादन नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ। सामसुङले ३०हजार रुपैयाँभन्दा कम मूल्यमा सार्वजनिक हुन लागेको एम३२ मा६.५ इन्च फुल एचडि डिसप्लेको सुविधा रहेको छ। ६जीबी र्‍याम तथा १२८जीबी स्टोरेज र ४ जीबी र्‍याम तथा ६४जीबी स्टोरेज गरी ए२२ दुई भेरियन्टमा सार्वजनिक गर्न लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्