आवास अनुदानको किस्ता कार्तिक मसान्तसम्म लिइसक्नुपर्ने काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीहरुलाई कार्तिक मसान्तभित्र तेस्रोकिस्ता लिनेगरी घर पुनर्निर्माण गर्न अनुरोध गरेको छ। बिहीबार बसेको समितिको बैठकले त्यस्ता पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरुलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवदेन दिनअनुरोध गरेको हो। अनुदानसम्झौता गर्नवा बाँकी किस्ता प्राप्त गर्न लाभग्राहीले प्राधिकरणले तयार गरेको कबुलियतनामा फारम भर्नुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्