बैंकका कर्मचारीलाई कोषमा आबद्ध हुन जीफन्टको दबाब
काठमाडौं। नेपाल ट्रेड युनियन महासंघले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन दबाब दिएको छ। महासंघले आज एक कार्यक्रम गर्दै कोषमा आबद्ध हुँदा श्रमिकले खाईपाई आएको सुविधा कटौती हुने कुरा गलत र भ्रामक भएको बताएको छ। भनेको छ, “देशको ऐन, नियम विना शर्त कार्यान्वयन हुनुपर्छ। आफूलाई चित्त नबुझ्दासम्म कानूनको दायरामा आउँदिन भन्न पाइँदैन।”
प्रतिक्रिया दिनुहोस्