सबै श्रमिकलाई तत्काल खोपको उपलब्ध गराउन दबाब काठमाडौं। नेपाल ट्रेड यूनियन महासंघ (जीफन्ट)ले सबै श्रमिकलाई तत्काल कोरोनाको खोप दिन माग गरेको छ। जीफन्टले सरकारसमक्ष छिटोभन्दा छिटो खोप उपलब्ध गराएर अर्थतन्त्रलाई चलयमान बनाउनुपर्ने बताएको छ। यसैगरी महासचिव जनक चौधरीले कर्तव्य पालन गर्ने क्रममा संक्रमित भई जीवन गुमाएका श्रमिकका बच्चालाई निशुल्क शिक्षा, औषधी उपचार तथा राहतको व्यवस्था मिलाउनुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्