प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ अर्ब ७२ करोड रुपैयाँ बजेट छुट्टयाइयो काठमाडौं। सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि७ अर्ब ७२ करोड६३ लाख रुपैयाँ निर्वाचन आयोगलाई उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयले आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई उक्त बजेट सीमाभित्र रहेर खर्च गर्नेगरी सहमति प्रदान गरेको हो। आगामी कात्तिक २६गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरण निर्वाचनको घोषणा गरिएको छ। अन्य सामग्री खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च गरिने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्