१० परिवारलाई कृषिमा रोजगारी दिँदै ‘बतास’ काठमाडौं। बतास एग्रो कम्पनीले कास्की जिल्लाका १० वटा परिवारलाई रोजगारी दिने भएको छ। मासिक ३२ हजार रुपैयाँ (प्रतिपरिवार) तलब दिने गरी कृषिमा रोजगारी दिने भएको हो। गन्दर्भ, विश्वकर्मा, दर्जि, सार्की, गुरुङ/मगर र ब्राम्हण/क्षेत्री परिवारलाई कृषि खेतीमा रोजगारी दिएको बताएको छ। कम्पनीले जिल्लाको २०० रोपनी क्षेत्रफलमा खेती गर्ने र ती परिवारलाई रोजगारी दिने योजना बनाएको हो
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्