तेलको मूल्य अझै बढाउँदै उत्पादक राष्ट्र काठमाडौं। तेल उत्पादक राष्ट्र (ओपेक)को नाटकले तेलको मूल्य थप बढ्ने विष्लेषन गर्न थालिएको छ। तेल उत्पादक राष्ट्रहरुको शुक्रबार बसेको बैठकले तेलको मागअनुसारको आपूर्ति गर्ने विषयमा सहमती जुट्न सकेन। उनीहरुले सोमबार फेरि अर्को बैठक बसेर आवश्यक्ताअनुसार उत्पादन गर्ने सहमती जुटाउने भनेका छन्। तर यसले उनीहरु तेलको मूल्य थप बढाउने चाहनामा छन् भन्ने बुझिने सीएनएनले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्