भारतीय बजारमा ‘हिरो मोटरकर्प’को दबदबा
एजेन्सी। जुन महिनामा भारतमा सबैभन्दा बढी हिरो मोटरकर्पले उत्पादन गरेका मोटरसाइकल बिक्री भएका छन्। भारतीय सञ्चार माध्यमहरुले बताएअनुसार सबैभन्दा बढी हिरोका मोटरसाइकल बिकेका हुन्। हिरोले उत्पादन गरेका मोटरसाइकल गत वर्षको जुन महिनाको तुलनामा दुई गुणा बढी बिकेका हुन्। यसपछि भारतमा बजाज र हाेन्डा कम्पनीका मोटरसाइकल सबैभन्दा बढी बिकेका छन्।
प्रतिक्रिया दिनुहोस्