सात महिनामा १० करोड आईफोन बिक्यो एजेन्सी। सन् २०२१ को सात महिनामा १० करोड वटा आईफोन १२ बिक्री भएको छ। एप्पलका अनुसार जनवरीदेखि जुलाईसम्ममा उक्त आईफोन बिक्री भएको हो। आईफोन १२ को फाईभ जी र ओल्ड स्क्रिन डिस्प्ले फिचरले प्रयोगकर्ताको मन जितेको बताइएको छ। जसका कारण छोटो अवधिमै धेरै फोन बिक्री भएको कम्पनीको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्