आज होटल समूहको शेयर मूल्यमा सुधार काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८ अंकले घट्दा कारोबार भएका १३ समूहमध्ये ३ समूह सुधारिएका छन्। होटल तथा टुरिजम, अन्य र म्यूचुअल फण्ड समूहमा सुधार आएको हो। यीमध्ये सबैभन्दा बढी होटल समूह ८६ अंकले बढेको छ। यसैगरी आज सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी समूहमा ११९ अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्