सामाजिक सुरक्षा कोषका विरुद्ध बैंकका कर्मचारी सर्वोच्चमा काठमाडौं। वाणिज्य बैंकका कर्मचारीले सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनीहरुले आज कोषको विरुद्धका सर्वोच्चमा मुद्धा दायर गरेका हुन्। कोषले सबै निजी बैंकका कर्मचारी असार मसान्त भित्रमा कोषमा आबद्ध भइसक्न भन्दै पत्र लेखेको थियो। त्यसयता कोषको विरोधमा आन्दोलनमा उत्रिएका बैंकका कर्मचारीले निर्णयको जिम्मेवारी सर्वोच्चलाई दिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्