मौद्रीक नीतिले साना उद्योग विस्तार गर्ने लक्ष्य लिनुपर्ने
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रीक नीतिले साना तथा मझौला उद्योग विस्तारका लागि कर्जाको व्यवस्था गर्नुपर्ने बताएका छन्। उनले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष यस्तो बताएका हुन्। महासंघले आज आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रीक नीतिले समेट्नुपर्ने विषय लिएर आज राष्ट्र बैंक पुगेका थिए।
प्रतिक्रिया दिनुहोस्