यस्तो छ आज डलर मूल्य
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.८९ रुपैयाँ र खरिद मूल्य ११९.२९ रुपैयाँ तोकेको छ। यसैगरी एक युरोको बिक्री मूल्य १४२.२५ रुपैयाँ र खरिद मूल्य १४१.५४ रुपैयाँ तथा पाउण्डको बिक्री मूल्य १६५.७०र खरिद मूल्य १६४.८७ रुपैयाँ कायम भएको राष्ट्र बैंकले बताएको छ।
प्रतिक्रिया दिनुहोस्