यो वर्ष भित्रियो २ अर्ब २४ करोडभन्दा बढीको सारी, लुङ्गी र धोती काठमाडौं।यो वर्ष नेपालमा २ अर्ब २४ करोड २१ लाख ३७ हजार रुपैयाँको सारी, लुङ्गी र धोती विभिन्न देशबाट नेपाल भित्रिएको छ।चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो एघार महिना सो मूल्य बराबरको सारी, लुङ्गी र धोती नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।विभागका अनुसार उक्त अवधिमा ६५ लाख ४४ हजार ७ सय ६४ थान सारी, लुङ्गी र धोती नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्