सेयर बजारमा १२ अंकको पहिरो काठमाडौं। आज साताको दोस्रो कारोबार दिन सेयर बजार परिसूचक ११.७८ अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ११.७८ अंकले घटेको परिसूचक २८ सय २२ मा आइपुगेको हो। आज कारोबार रकम पनि ४ अर्ब रुपैयाँमा सीमित बनेको छ। यस्तै आज जम्मा एक करोड ६३ सेयर किनेबच भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्