जीवनको आईपीओ यही हप्ता बाँडफाँड हुँदै काठमाडौं। जीवन विकास लघुवित्तले प्राथमिक सेयर (आईपीओ) यही हप्ता बाँडफाँड गर्ने तयारी गरेको छ। सर्वसाधारणको लागि निष्काशनमा ल्याएको आईपीओमा तीन करोड १२ लाख ६६ हजार २६२ कित्ता सेयर खरिदको लागि आवेदन परेको छ। यो सर्वसाधारणको लागि छुट्याइएको सेयरको १६.९२ गुणा बढी हो। कुल आवेदन मध्ये गोलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जनाले मात्र सेयर पाउने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्