परिसंघले दियो मौद्रिक नीतिमाथि सुझाव काठमाडौं। नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंक समक्ष आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि सुझाव दिएको छ। परिसंघका अध्यक्ष शतिसकुमार मोरको नेतृत्वमा राष्ट्रबैंक गएको टोलीले मौद्रिक नीतिमाथि सुझाव पेस गरेको हो। राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले परिसंघले दिएको सुझावलाई समेटेर आगामी वर्षको मौद्रिक नीति ल्याउने जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्