हमलापछि ह्याकरले अमेरिकी कम्पनीसँग माग्यो ७० मिलियन डलर एजेन्सी। गत साता एकै पटक २०० वटा अमेरिकी कम्पनीमा आक्रमण गरेको ‘रेन्समवेयर भाइरस’ समूहले ७० मिलियन डलर मागेको छ। यो भाइरसले अमेरिकाको सफ्टवेर कम्पनी कासेयामाथि आक्रमण गर्दा १५ सय वटा कम्पनी प्रभावित बनेका छन्। कासेया कम्पनीका कम्प्यूटरमा आफ्नो कब्जा जमाएको रेन्समवेयर भाइरसबाट साइबर हमला गर्ने समूहले ७० मिलियन डलर पाएपछि मात्रै आफ्नो नियन्त्रण छाड्ने बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्