दुर्लभ अंगुर जसको मूल्य साँढे सात लाख भारु एजेन्सी। संसारको सबैभन्दा महङ्गो अंगुर जसको मूल्य सात लाख ५० हजार भारु रहेको भारतीय मिडियाले बताएका छन्। ‘रुवी रोमन’ नामको उक्त अंगुरकोे एक दानालाई नै ३५ हजार भारु पर्ने भारतीय मिडियाले जनाएका छन्। उक्त अंगुर वर्षको २४ सय गुछ्छा उत्पादन हुन्छ। जापानका फलफूल बजारमा यो अंगुरको अत्याधिक माग रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्